Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा

- शुभ बिहानी / शुक्रबार, बैशाख ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पछिल्लाे २४ घण्टामा साढे २ हजार बढि सवारी चालक कारबाहीमा परेका छन् । बितेका २४ घण्टामा २ हजार ६ सय ९२ जना सवारी चालक सवारी नियम उल्लंधको कारबाहीमा परेका हुन् ।

उक्त कारबाहीबाट राज्यकोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको बताइएकाे छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लंधनकर्ता २ सय २४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १ सय ३२ जनालाई कारबाही गरिएको थियाे ।

त्यस्तै लेन अनुशासन पालना नगर्ने २ सय ३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंधनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका १ हजार ७ सय ८० जनालाई कारबाही गरिएको कार्यालयले जनाएकाे छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
भू–सेवा केन्द्र सञ्चालनका निम्ति बैंक तथा वित्तिय संस्थासँग आवेदन माग
इलाममा कुखुरा ओसारपसार निषेध
ताजा अपडेट
  • चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा
  • आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
  • भू–सेवा केन्द्र सञ्चालनका निम्ति बैंक तथा वित्तिय संस्थासँग आवेदन माग
  • इलाममा कुखुरा ओसारपसार निषेध
  • सञ्चार मन्त्रालयको विज्ञप्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति
  • कर्मचारीको हाजिरी विवरण १५–१५ दिनमा प्रमाणित गर्नुपर्ने
  • सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
  • आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama