Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजपनि मेघगर्जनसहित केहि स्थानमा भारी वर्षा हुने

- शुभ बिहानी / सोमबार, बैशाख २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज केही स्थानमा मध्यमदेखि मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विभागका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

आज राति देशभर साधारणतया बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुने पनि विभागले जनाएकाे छ ।

Page Views: 16
संबन्धित शिर्षकहरु
सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ
नयाँ शैक्षिक सत्र आजदेखि सुरु
ताजा अपडेट
  • सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने
  • लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएकाे भारतकाे जवाफ
  • आजपनि मेघगर्जनसहित केहि स्थानमा भारी वर्षा हुने
  • नयाँ शैक्षिक सत्र आजदेखि सुरु
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • आज पनि चट्याङसहित वर्षा र हिमपात हुने
  • पहिराेका कारण कान्ति लोकपथ अवरुद्ध
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama