Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

- शुभ बिहानी / सोमबार, बैशाख २८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

टर्किस एयरआइलन्सको विमान टायरमा आगो लागेपछि अवरुद्ध भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टापछि सुचारु भएको छ । बिहान पाैने ७ बजे इस्तानबुलबाट आएको टिके ७२६ जहाज विमानस्थलमा अवतरणको क्रममा टायरमा आगो लागेको थियो ।

जहाजका यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर धावनमार्गमै उद्धार गरिएकाले विमानस्थलमा सेवा अवरुद्ध भएको थियाे । विमानमा चार बालबालिकासहित २७७ यात्रु रहेका थिए । उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको भएपनि अन्य जाेखिम भने भएन ।

अहिले २ घण्टापछि सेवा सुचारु भएपनि त्यसबीचमा काठमाडौं आउँदै गरेका कतिपय आन्तरिक तथा वाह्य उडानका विमान डाइभर्ट भएका थिए । साढे ९ बजेपछि भने विमानस्थल सेवा पूर्ण रुपमा संचालनमा आएको छ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
ताजा अपडेट
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama