Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज पनि माैसम बदलीसँगै चट्याङ्गसहित वर्षाकाे सम्भावना

- शुभ बिहानी / मङ्गलबार, बैशाख २९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाे छ । जसकाे कारण विभिन्न स्थानमा माैसम बदली हुनुका साथै वर्षा र हिमपातकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने छ भने बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

दिउँसो कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ भने तराई भू-भागमा आंशिक बादल लाग्ने तथा कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी-तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ । त्यसैगरि कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म
विपन्न बालबालिकालाई कपडा वितरण
पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
ताजा अपडेट
  • एसईई पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म
  • विपन्न बालबालिकालाई कपडा वितरण
  • पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
  • बेनी–जोमसोम सडक अवरुद्ध
  • नेपाल र स्कटल्याण्ड भिड्दै
  • बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते
  • आज पनि माैसम बदलीसँगै चट्याङ्गसहित वर्षाकाे सम्भावना
  • एसईईमा ६५.९८ विद्यार्थी उत्तीर्ण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama