Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने

- शुभ बिहानी / बुधबार, जेठ १३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली महिला क्रिकेट टोलीले एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा आज चीनसँग प्रतिस्पर्धा गर्दैछ । बिहान ११ : ४५ बजे मलेसियाको वायोमास ओभलमा हुने खेलमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।

यसअघि सन् २०१९ को फेब्रुअरीमा नेपाल र चीनबीच खेल भएकाे थियाे भने अहिले तेश्राे पटक नेपालले चीनको महिला राष्ट्रिय टोलीसँग खेल्न लागेकाे हाे । चीनले छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएको थियाे भने दाेश्राे खेल नेपालसँग खेल्न लागेकाे हाे ।

यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियाे । पहिलो पटक १२ जनवरी २०१९ मा चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो भने दाेश्राे खेलमा नेपाल ५ रनले विजयी भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को पछिल्लो वरियतामा नेपाल २२औं स्थानमा छ भने चीन भने ४३औं स्थानमा रहेकाे छ ।

Page Views: 23
संबन्धित शिर्षकहरु
साढे ३ लाख कमाइ हुने केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
पहाडी र हिमाली भेगमा वर्षा तराईमा गर्मी
ताजा अपडेट
  • साढे ३ लाख कमाइ हुने केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?
  • यस्ताे छ विदेशी मुद्राको विनिमय दर
  • पहाडी र हिमाली भेगमा वर्षा तराईमा गर्मी
  • आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
  • विदेशबाट अनलाइनमार्फत बयान, वकपत्र गराउन सकिने
  • रोजगार सेवा केन्द्र ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण
  • आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
  • मनसुनी विपद्का लागि खोज तथा उद्धार टाेली तयार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama