Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोपाल बराइली दलित पत्रकारकाे अध्यक्षमा निर्वाचित

- शुभ बिहानी / बुधबार, जेठ २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दलित पत्रकार संघकाे अध्यक्षमा गोपाल बराइली निर्वाचित भएका छन् । दोस्रो महाधिवेशनबाट अागमी कार्यकालका लागि अध्यक्ष बराइलीकाे नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचित बराइली रेडियो धनकुटाका व्यवस्थापक समेत हुन भने बराइली नेतृत्वकाे टिममा वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र बागमती प्रदेशबाट सुशील दर्नाल (रासस) निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा नरभूपाल विक (गण्डकी प्रदेश), मानसिंह विक (लुम्बिनी प्रदेश), टेकेन्द्र रसाइली (कर्णाली प्रदेश) र प्रेम विक (सुदूरपश्चिम प्रदेश) र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् । त्यसैगरि संघकाे महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा निर्वाचित भएकाे बताइएकाे छ ।

संघकाे कोषाध्यक्षमा सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे र कार्यसमितिमा पछि १० जना मनोनित गरि ४५ सदस्यीय कार्यसमिति निर्माण गरिने नवनिर्वाचि अध्यक्ष बराइलीले जनाएका छन् ।

Page Views: 11
संबन्धित शिर्षकहरु
चाेरी भएका ४० सवारी साधन धनीलाई हस्तान्तरण
आज नेप्से परिसूचक उकालो लाग्याे
पछिल्लाे २४ घण्टामा २३ लाख ७१ राजस्व संकलन
ताजा अपडेट
  • चाेरी भएका ४० सवारी साधन धनीलाई हस्तान्तरण
  • आज नेप्से परिसूचक उकालो लाग्याे
  • पछिल्लाे २४ घण्टामा २३ लाख ७१ राजस्व संकलन
  • नेपालले कतारलाई ८ विकेटले हरायाे
  • गोपाल बराइली दलित पत्रकारकाे अध्यक्षमा निर्वाचित
  • आजको पञ्चाङ्ग तथा राशिफल हर्नुहाेस
  • आज कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • काभ्रेकाे ४७९ बस्ती उच्च जोखिममा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama