Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असार २१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्राफिक प्रहरीद्वारा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन

- शुभ बिहानी / आइतबार, असार २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ट्राफिक प्रहरीले पछिल्लाे २४ घण्टामा ५ लाख २८ हजार ५०१ रुपैया राजस्व संकलन गरेकाे छ । १ हजार ८१३ सवारीचालकलाई सवारी नियम उलंधनकाे कारबाही गरि ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेकाे हाे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको थियाे ।

त्यसैगरि ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगर्ने १ हजार ११० जनालाई कारबाही गरिएको पनि ट्राफिक प्रहरी कार्यालयले बताएकाे छ ।

Page Views: 9
संबन्धित शिर्षकहरु
सामाजिक सञ्जालको लोकप्रियतामै रमायो सरकार, नागरिकका समस्या ओझेलमा : सभापति थापा
वर्षासँगै देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध
एपीएफ स्कुलको ११ करोड काण्ड : रकम हिनामिनाभन्दा ठूलो प्रश्न– कसरी वर्षौंसम्म लुक्यो अनियमितता ?
ताजा अपडेट
  • सामाजिक सञ्जालको लोकप्रियतामै रमायो सरकार, नागरिकका समस्या ओझेलमा : सभापति थापा
  • वर्षासँगै देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध
  • एपीएफ स्कुलको ११ करोड काण्ड : रकम हिनामिनाभन्दा ठूलो प्रश्न– कसरी वर्षौंसम्म लुक्यो अनियमितता ?
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा रु ४०० र चाँदी रु १० ले घट्यो
  • पहिलोपटक हुम्लाको स्याँडा गाउँमा गाडी पुग्याे
  • आजकाे राशिफल कुन राशिकाे कस्ताे ?
  • घरमै पुगेर नागरिकता प्रदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama