Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आजबाट भरी सिलिण्डर ग्यास पाइने

- शुभ बिहानी / बुधबार, असार ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आजदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले हिजाे प्रेस विज्ञप्ति जारी गर्दै भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

अहिले इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङमा सुधार आएपछि निगमले यो व्यवस्था लागू गरेको हो । निगमका अनुसार उपभोक्ताले १४.२ केजीको ग्यासको मूल्य भने २ हजार ६० रुपैयाँ तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन निगमले २९ फागुनबाट आधा सिलिन्डर ७.१ केजी मात्र ग्यास भरी बिक्री गर्ने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाएको हो ।

नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले उपभोक्ताहरूलाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत निगमले अनुरोध गरेको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama