Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

- शुभ बिहानी / आइतबार, साउन १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानकाे इस्लामावादमा जारी प्रतियाेगितामा नेपाली समय अनुसार पौने २ बजे नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

यसअघि लगातार तेस्रो हार बेहोरेको नेपालले बंगलादेशसँगकाे खेलमा पहिलो जित निकाल्ने तयारीका साथ मैदान उत्रन लागेकाे छ । शुक्रबार नेपालले घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजय बेहोरेकाे थियाे ।

पाकिस्तान २५–१४, २५–१८, २५–१० को सेटमा विजयी भएकाे थियाे भने यसअघिका खेलमा नेपाल क्रमशः काजकिस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो । सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले भोलि पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने खेल तालिका रहेकाे छ भने सेमिफाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई आजकाे खेल जित्नै पर्नछ ।

Page Views: 69
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama