Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, साउन १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर

- शुभ बिहानी / बिहिबार, साउन १४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हिजाे साँझ भारी वर्षाका कारण धोबीखोला उर्लिँदा काठमाडौंको चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भएका थिए भने बस्तीमा बाढी पसेकाे थियाे । खोलाको बाढी सडक र बस्तीमा पसेपछि बस्ती जलाशय जस्तै हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको हाे ।

बाढीका कारण उक्त क्षेत्रमा सवारी साधन आवतजावत ठप्प भएकाे थियाे भने पैदलयात्रीहरूलाई हिँडडुल गर्न सास्ती भाेगेका थिए । पानी घर र पसलका भुइँतल्लामा समेत छिरेकाले सर्वसाधारणको दैनिक चहलपहल पूर्ण रूपमा प्रभावित बनेकाे थियाे ।

Page Views: 16
संबन्धित शिर्षकहरु
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे
काभ्रेमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस
बर्ड फ्लु रोग नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि
ताजा अपडेट
  • धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर
  • लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे
  • काभ्रेमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस
  • बर्ड फ्लु रोग नियन्त्रणसँगै अण्डाकाे मूल्य बृद्धि
  • सबै राजनीतिक दल एक हुनुपर्नेमा रवि लामिछानेकाे जाेड
  • आज गुरु पूर्णिमा मनाइँदै
  • देवानगञ्जमा दुई समूहबीच फेरि झडप
  • प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama