Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धनुषामा एक व्यक्तिको हत्या

- शुभ बिहानी / शुक्रबार, साउन १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गएराति धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । हंसपुर नगरपालिका–३, मलहनिया घर भई रघुनाथपुरस्थित फूपुको घरमा बस्दै आएका ४० वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।

राति हनुमान मन्दिरमा सुतिरहेका बेला उनकाे हत्या भएकाे हाे । स्थानीयका अनुसार फूपुको घरमा खाना खाएर सुत्न मन्दिरमा जाने गरेका बन्ठुकाे मन्दिर परिसरमै हत्या भएकाे बताइएकाे छ ।

हत्या भएको जानकारी पाएलगत्तै प्रहरी बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने अहिले उनको शव मन्दिर परिसरमै रहेको प्रहरीले जनाएको छ ।

Page Views: 14
संबन्धित शिर्षकहरु
राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
ताजा अपडेट
  • राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
  • धनुषामा एक व्यक्तिको हत्या
  • बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
  • सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  • उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
  • आज साउन १५ गते ‘खिर दिवस’ खिर खाएर मनाइँदै
  • धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर
  • लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama