Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

- शुभ बिहानी / बुधबार, साउन २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज बिहान खसेको पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाेमा अहिले पहिराे पन्छाइएपछि यातायात सञ्चालनमा आएको छ । पहिरो हटाउने कार्य तत्काल सुरु गरिएको र केही समयको प्रयासपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

आज बिहान करिब ७ बजे सडकमाथिबाट खसेको पहिरोका कारण उक्त सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो पन्छाइएपछि अहिले नारायणगढ–मुग्लिन सडकमा दुवैतर्फबाट सवारीसाधन निर्वाध रूपमा सञ्चालन भएकाे बताइएकाे छ ।

बिहान खसेकाे पहिरोका कारण केही समय सडकमा सवारीसाधनको लामो लाइन लागेको थियाे । सडक खुलेसँगै रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएकाे छ । उक्त सडकखण्डमा वर्षा याममा हिरो खस्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न सम्बन्धित निकायले चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama