Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने

- शुभ बिहानी / शुक्रबार, असोज ३०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यसपालिको दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने भएको छ । मौसम विज्ञान विभागले आज एक दशैँ विशेष मौसम बुलेटिन जारी गर्दै कतैकतै हल्का देखि मध्यमसम्म वर्षा हुन सक्ने भए पनि ठूलो बदलीको अवस्था नरहेको स्पष्ट पारेको हाे ।

साताको सुरुवाती दिनमा केही बदली देखिएपनि विस्तारै खुल्दै जाने बताइएको छ । हालको मौसम विश्लेषण अनुसार नेपालबाट मनसुन बाहिरिएकाले यस वर्षको दशैँ अवधिभर पश्चिमी वायूको आंशिक प्रभाव मात्र रहने जनाइएको छ ।

जसअनुसार कात्तिक १ गते भाेलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्ला वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरि कात्तिक २, ३ र ४ गते क्रमशः अष्टमी, नवमी र दशमीका दिन कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाडी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Page Views: 7
संबन्धित शिर्षकहरु
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama