Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, कार्तिक २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशका केही स्थानमा वर्षाको सम्भावना

- शुभ बिहानी / बिहिबार, कार्तिक २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेकाे छ । हाल माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागकाे मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे मौसम विज्ञान विभागले जनाएकाे छ ।

राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ। तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान रहेकाे छ । गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ ।

त्यस्तै तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्ने पूर्वानुमान रहेको छ भने नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको हो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
टोपबहादुर रायमाझी रिहा
दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
ताजा अपडेट
  • विराटनगरसँग पोखरा एभेन्जर्स पराजित लिग चरणबाट बाहिरियाे
  • टोपबहादुर रायमाझी रिहा
  • दुर्घटना अपडेट : १० जनाको मृत्यु, पाँच जना घाइते
  • देशका केही स्थानमा वर्षाको सम्भावना
  • मकवानपुरमा विद्युतीय गाडी दुर्घटना
  • अवरुद्ध पृथ्वीराजमार्गमा सवारी सञ्चालन
  • एनपिएलमा आज एक मात्र खेल हुने
  • आज तिहारकाे पाँचौँ दिन गोवर्धन, बली, गोरु र हलि पूजा गरी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama