Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लेवनानमा हिजबुल्लाहका अखडामा इजरायली सेनाको आक्रमण

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायली सेनाले आफ्ना युद्धक विमानले लेबनानस्थित हिजबुल्लाहका अखडामा निशाना साँधिरहेको बताएको छ ।

इजरायलतर्फ मिसाइल र रकेट प्रहार गर्ने प्रयास भएको थाहा पाएपछि आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ ।

हमला हुने खतरा बढेसँगै आतंकवादी गतिविधि धेरै भएको क्षेत्रमा आत्मरक्षाका लागि आक्रमण सुरु गरेको इजरायल रक्षा बल आईडिएफका प्रवक्ता डेनियल हगारीले दावी गरे ।

आइडिएफले जारी गरेको विज्ञप्तिमा हिजबुल्लाहले लेबनानबाट इजरायली सिमानामा १५० भन्दा धेरै रकेट प्रहार गरेको पनि जनाएको छ।

तेलअभिवस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ ।

हिजबुल्लाह र इरान समर्थित शिया मुस्लिम समूहको प्रभुत्व भएको क्षेत्रमा लेबनानी सर्वसाधारणलाई स्थानान्तरण गर्न चेतावनी दिइएको छ ।

इजरायलको उत्तरी क्षेत्रमा रकेट आक्रमणको आवाज सुनिए पनि कोही घाइते भएको विवरण भनेको बाहिर नआएको वीवीसीले जनाएको छ ।

हिजबुल्लाहले भने इजरायली सेनाको ११ ब्यारेकमा आक्रमण गरेको र ३२० भन्दा बढी कत्युशा रकेट प्रहार गरेको जनाएको छ ।

हिजबुल्लाह इरान समर्थित इस्लामिक संगठन हो । यो संगठनसँग रकेटसहित ठूलो संख्यामा हातहतियार रहेको बताइन्छ ।

Page Views: 87
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
ताजा अपडेट
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama