Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा साढे ३ घण्टा यातायात बन्द

- shuvadmin / सोमबार, भदौ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दमौली, पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्डमा अहिले यातायात सेवा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए अनुसार बिहान साँढे ६ बजे देखि १० बजे सम्मका लागि यातायात सेवा बन्द गरिएको हो ।

आँबुखैरेनीको ऐनापहरामा भएको दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका लागि ठूला मेसिनहरू प्रयोग गर्नुपर्ने भएको हुँदा यातायात सेवा बन्द गरिएको हो ।

यसै गरी आँबुखैरेनीको ऐना पहरामा एक भारतीय पर्यटक बेपत्ता भएको खुलेको छ ।

भारतीय पर्यटक बसमा यात्रारत २२ वर्षीय गोकर्णी सन्दिप सोरदे रहेको तनहुँ प्रहरीले जनाएको छ । बेपत्ता सोरेदेको खोजी कार्य जारी रहेको छ ।

बेपत्ता सोरेदे सँगै पर्यटक बसमा ४४ जना खुलेको रहेको छ ।जसमध्ये २७ जनाको मृत्यु हुन पुगेको थियो भने १६ जना घाइते हुन पुगेका थिए ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama