Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काभ्रेको बल्थलीमा पहिरोले गाउँ नै बगायो, ४ जना बेपत्ता

- shuvadmin / शनिबार, असोज १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रे, काभ्रेको पनौती नगरपालिका=११, बल्थलीमा पहिरोले गाउँ नै बगाएको छ। निरन्तर वर्षाका कारण शुक्रबार राति पहिराले गाउँ नै बगाएको हो।

मध्यराति आएको पहिरोबाट जोगिन पीडितहरू भागाभाग गरेपनि ४ जना पहिरोमा पुरिएर बेपत्ता भएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जनाकारी दिए। उनका अनुसार उक्त गाउँमा ११ घर थिए।

पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय अर्जुन भण्डारीका घरमा पाहुना लाग्न आएका व्यक्तिहरू रहेको नगर प्रमुख भण्डारीले जानकारी दिए।

घटनास्थलसम्म पुग्ने स्थिति नरहेको सुनाउँदै उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘पहिरो झरेको झर्‍यै छ।

४ जना पहिरोमा हराएकालाई उद्धार गर्न जान सक्ने अवस्था छैन्। अन्य भने सुरक्षित स्थानमा राखिएको छ। पहिरोमा परेर के कति क्षति भयो भन्ने विवरण संकलन गर्न पनि भ्याइएको छैन।’

नगरप्रमुख भण्डारीका अनुसार स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ। रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।

Page Views: 51
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama