Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साढे ४ प्रतिशतले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्बमाथि

- shuvadmin / मङ्गलबार, असोज १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्ठू, साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसूचक ११४ दशमलव ७० अंक(४.५७ प्रतिशत)ले बढेर २६२३ दशमलव ५६ को विन्दूमा पुगेको छ ।

मंगलबार ३०७ कम्पनीका ९६ हजार ९ सय ६ पटकको कारोबारमा १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँ रहेको छ ।

२४३ कम्पनीको सेयर मूल्य बढ्दा १ वटाको घटेको छ भने १ वटा स्थिर रहेको छ । आज सबै इन्डेक्समा हरियाली छाएको छ भने १३ वटै उपसमूह पनि बढेको छ ।

मंगलबार १८ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ ।

Page Views: 88
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama