Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँबाट महोत्तरी जाँदै गरेको बस मकवानपुरको मनहरि गाउँपालिका-७ समिडाँडामा पल्टियो, ३५ घाइते

- shuvadmin / बुधबार, कार्तिक २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, मकवानपुरमा आज (बुधबार) बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

काठमाडौँबाट महोत्तरीका लागि जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका(७ समिडाँडामा पल्टिएको हो।

बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल दाहिने साइडमा पल्टिई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने बाँकी २२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक महोतरी पिपरा गाउँपालिका(२ बस्ने अन्दाजी ३७ वर्षका जयकिशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको छ।

Page Views: 95
संबन्धित शिर्षकहरु
पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
ताजा अपडेट
  • पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
  • समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama