Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयर बजारमा ८ अंकको गिरावट, १९४ कम्पनी राताम्मे

- shuvadmin / बिहिबार, मङि्सर १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ ।

आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ को विन्दूमा पुगेको छ ।

बिहीबार ३०७ कम्पनीका ८३ हजार १२८ पटकको कारोबारमा एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ रहेको छ । आज ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ ।

विशाल बजार र विन नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एक्सेल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

Page Views: 52
संबन्धित शिर्षकहरु
आज सुनचाँदीको मूल्य घट्याे
आजका लागि विदेशी मुद्राको विनिमय दर
सहुलियत कर्जा व्यवस्थित र प्रभावकारी बनाइँदै
ताजा अपडेट
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama