Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन

- shuvadmin / शुक्रबार, पुष ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, डा. निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो ।

डा.पाण्डेले कोभिडपछि दक्षिण एसियाको प्रिण्ट मिडियामा सेल्स घटेको, विज्ञापनमा कमी भएको, प्रिन्ट मिडियामा आवद्ध धेरै पत्रकारहरुको जागिर गएको र सोसल मिडियाको प्रयोग बढेको बताए ।

उनले अहिले दक्षिण एसियामा सोसल मिडियामार्फत फेक सूचनाहरु प्रवाह भइरहेको पनि बताए ।

पत्रकार अनिल गिरीले कोभिडपछि दक्षिण एसियाको प्रिन्ट मिडियामा आएको संकटको बारेमा सो पुस्तक लेखिएको उनले बताए ।

कोभिडपछि प्रिन्ट मिडियामा देखिएका समस्या, पत्रकारहरुको अवस्था, विज्ञापनको अवस्थालगायतका विषय पुस्तकमा समेटिएको उनले बताए ।

प्रिन्ट मिडियाले अहिले संसारमा सबैभन्दा ठूलो संकट भोगिरेहको पनि उनले बताए ।

अहिले सोसियल मिडिया फेसबुक, टिकटक, युट्यूवलगायतमा गलत सूचना प्रवाह भइरहेको पनि उनले बताए ।

पत्रकार गिरीले नेपालको प्रिन्ट मिडिया र त्यसका पाठकहरु घट्दो अवस्थामा रहेको बताए ।

पुस्तकमा नेपाल, भारत, माल्दिभ्स, श्रीलङ्का, पाकिस्तान, बंगलादेश, भुटानमा बोविडबाट परेको असरका बारेमा लेखिएको छ ।

Page Views: 52
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama