Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ललितपुरमा अवैध कल सेन्टरबाट ५३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले लियो नियन्त्रणमा

- shuvadmin / मङ्गलबार, पुष २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितपुर एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट तीन जना भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार उक्त कल सेन्टरमार्फत अनलाइन जुवालगायत विभिन्न अवैध गतिविधि हुने गरेको थियो।

विशेष सूचनाका आधारमा त्यहाँ राति छापा मारिएको उनले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना भारतीय नागरिकबाहेक अन्य सबै नेपाली रहेका उनले बताए।

उनीहरूको साथबाट ८५ वटा ल्याप्टप कम्प्युटर र ८२ वटा मोबाइल फोन बरामद गरिएको उनले जानकारी दिए।

बोगटीले भने, ‘अवैध कल सेन्टर स्थापना गरेर धेरै नेपालीहरू पनि रहेछन्। हामीले उनीहरूलाई पक्राउ गरेका छौं। मुद्दाका विषयमा आज छिनोफानो हुन्छ।

Page Views: 62
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama