Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘नो केबुलकार’को रिट सर्वोच्चबाट दरपीठ

- shuvadmin / मङ्गलबार, माघ २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नदिन माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) भएको छ।

यही विषयसँग सम्बन्धित विवाद विचाराधीन अवस्थामा नै रहेको भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दरपीठ गरेका हुन्। आदिवासी कानून व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङ रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालत नियमावलीको नियम १८९२०मा विचाराधीन विषयमा रिट निवेदन आए दरपीठ गर्न सक्ने उल्लेख छ।

यसअघि किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्रकुमार लिम्बूले २०७७ फागुन ३ गते दर्ता गराएको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ। चार वर्ष पुरानो उक्त रिट माघ ३० गतेका लागि पेसीमा चढेको छ।

पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्न दिँदा वन विनाश हुने, अमूल्य जडिबुटीको नाम हुने, जातीय उपद्रव हुने अनि हिंसा भड्कन सक्ने दाबी गर्दै तामाङ सर्वोच्च पुगेका थिए।

Page Views: 72
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama