Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धनौजी गाउँपालिकाका तात्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ३१ करोड बिगो

- shuvadmin / शुक्रबार, असार २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, धनुषाको धनौजी गाउँपालिकाका तात्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतिदेवी मण्डलसहित ९ जना र एक कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्‍य रुपमा एउटै निर्माण व्‍यवसायीबाट तीनवटा निर्माण व्‍यवसायीको नामले टेन्डर गरेर कमिसन लिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपपत्रमा कार्यपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, अर्का तात्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, सब(इन्जिनियर छोटे मण्डल, योजना शाखाका तात्कालीन प्रमुख नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, तात्कालीन सह(लेखापाल विनोदकुमार मण्डल, एकता सप्लायर्स एण्ड
कन्स्ट्रक्सन प्रा।लि। र त्यसका सञ्चालक ईन्द्रेशकुमार सिंहलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुले ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ ।

Page Views: 79
संबन्धित शिर्षकहरु
वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama