Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एकल बहुमत आउँदैन, मन परे पनि नपरे पनि अरूसँग मिल्नैपर्ने बाध्यता छ : सभापति देउवा

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अटाउने राजनीतिक व्यवस्था र संविधान रहेको बताएका छन् ।

जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो व्यवस्थाको विकल्प नभएको बताए ।

उनले कुनै पनि दलले सरकार बनाउन बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए ।

सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुनु स्वाभाविक कुरा हो ।

अहिले कुनै पार्टीको पनि बहुमत आउँदैन । गाह्रो छ, तर सरकार बनाउन त बहुमत हुनैपर्‍यो ।

त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यक र बाध्यता छ, नमिली हुँदै हुँदैन । मन परेको होस् वा नपरेको होस्, यस्तै छ के गर्नुहुन्छ ? काम गर्नुपर्ने समस्या छ ।’

संसदीय व्यवस्थामा प्रतिस्पर्धी र विपक्षी पार्टीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

सभापति देउवाले समावेशी र समानुपातिक आधारमा बनेको संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

Page Views: 76
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama