Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो : डा. कोइराला

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् ।

जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा गर्न पुग्नुको कारण बताए ।

त्यसबारे उनले भने, ‘गिरिजाप्रसाद कोइराला मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बीपी कोइरालाले उहाँलाई एक पटक सभापतिमा नउठ भन्नुभयो ।

उहाँले हुन्छ भन्नुभयो, उहाँले बीपीलाई आदर गर्नुहुन्थ्यो । जसलाई बनाउनु थियो, उहाँले गएर बीपीलाई गिरिजाबाबु पनि उठ्नुपर्‍यो, म पनि उठ्ने र गिरिजाबाबु हार्दिनुपर्‍यो भन्नुभयो ।

त्यो उहाँले मान्नुभएन । त्यसपछि आफ्नो साथी मनहरि बराललाई लिएर भुटान जानुभयो, भुटान गएर अहिले भुटान पिपुल्स पार्टी उहाँले खडा गर्नुभयो । त्यो आत्मबल र सकारात्मक सोच राखेरै गर्नुभएको हो ।’

नेता कोइरालाले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान गरे । सय जना भेट्दा ९० मा सकारात्मक सोच नभएको आफूले पाएको उनले बताए ।

Page Views: 100
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama