Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रावणको सुरुवातसँगै चुरापोते पसलमा महिलाको भीड

- shuvadmin / बुधबार, साउन ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने श्रावण महिनाको सुरुवातसँगै काठमाडौं उपत्यकाका चुरापोते पसलहरूमा महिलाहरूको भीड लाग्न थालेको छ ।

विशेषगरी इन्द्रचोकमा रहेको पोते पसल र नयाँ सडक, असन र विशाल बजार क्षेत्रमा चुरा, पोते र मेहेन्दी लगाउने महिलाहरूको भीड देख्न सकिन्छ ।

श्रावणलाई भगवान् शिवको प्रिय महिना मानिन्छ । यस महिनाभर व्रत बस्ने, शिवको आराधना गर्ने र महिलाहरूले सौन्दर्य र सृंगारमा हरियो रंगको बढी प्रयोग गर्ने गर्दछन् ।

विवाहित महिलाहरूले हरियो पोते, रंगीचंगी चुरा र गाढा मेहेन्दी लगाउने चलन छ । धार्मिक विश्वासअनुसार हरियो पोते र चुरा लगाउँदा श्रीमान्‌को दीर्घायु हुने र मेहेन्दी गाढा भए पतिको प्रेम झन् प्रगाढ हुने जनविश्वास पाइन्छ ।

Page Views: 21
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama