Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

४५ वर्षदेखिको एमालेको सदस्यता नदिने निर्णय अपरिपक्व: विद्या भण्डारी

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगत ४५ वर्षदेखि एमालेको सदस्य भएको भन्दै आफूलाई राजनीतिमा बन्देज गर्न नमिल्ने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ४५ वर्षदेखि सदस्य रहेको पार्टीमा राजनीति गर्न कसैले छेक्न नमिल्ने बताएकी हुन्

‘कानूनले सदस्यता लिन रोक्दैन, छेक्दैन । यो घाम जत्तिकै छर्लङ्ग छ । पार्टी सदस्यताबाट बञ्चित गर्नुपर्ने कारण छैन ।

पार्टीमा सहभागी हुन पाउनु मेरो संवैधानिक अधिकार हो । अपरिपक्व निर्णयले मलाई दुःखी बनाएको छ ।

यसले पार्टीको साखलाई गिराउँछ । यो वैद्य र परिपक्व हुन सक्दैन,’ भण्डारीले भनिन्, ‘राष्ट्रपति हुँदा सदस्यता लिएको ३५ वर्ष भएको थियो ।

अहिले ४५ वर्ष भइसकेको छ । यसैले पार्टीको नीति, सिद्धान्तप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई एमालेको राजनीतिबाट बञ्चित गर्न मिल्दैन ।’

Page Views: 58
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama