Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मन्त्री फेरबदलका लागि छलफल गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा भेटदै

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट हुँदैछ ।

ओली र देउवाबीच बिहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट हुन लागेको हो ।

शीर्ष नेताहरुबीचको भेटघाटमा सरकारका कामकारबाही र विधेयकमा देखिएका विवादबारे छलफल हुने बताइएको छ ।

त्यस्तै पछिल्लो समयमा केही मन्त्रीको कामकारबाहीमाथि प्रश्न उठिरहेको छ । आजको भेटघाटमा मन्त्री हेरफेरबारे समेत छलफल हुनसक्ने बताइएको छ ।

कांग्रेसको सहयोगमा चौथो पटक प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारले १ वर्ष पूरा गरेको छ ।

तर, सरकारले भनेअनु्सार काम गर्न नसकेको भन्दै आलोचना समेत भइरहेका छन् ।

यही बीच ओली–देउवाको भेटघाटमा सरकारको एक वर्षको कार्यकालको समीक्षा हुने समेत बताइन्छ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama