काठमाण्डू, ढुंगा छाप्न भनेर खनिएको बाटोको काम समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ।

बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्।

हिलोले गर्दा पैदलयात्रा कष्टकर बनेको छ। जामले सास्ती थपेको छ।