Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कुलिङ पिरिड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख घिमिरेलाई बुझायो प्रतिवेदन

- shuvadmin / मङ्गलबार, साउन २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय निजामती विधेयकअन्तर्गत कुलिङ पिरिड प्रावधानमाथिको गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ।

नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको समितिले मंगलबार घिमिरेलाई प्रतिवेदन बुझाएको हो।

कर्मचारीले राजीनामा बुझाए वा अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुनुपर्ने प्रावधान खण्डित भएकोबारे छानबिन गर्न समिति गठन गरिएको थियो।

समितिले मंगलबार बिहान सर्वसम्मतरूपमा प्रतिवेदन तयार पारेको थियो। जसमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याइएको छ।

Page Views: 140
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama