Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी

- shuvadmin / बिहिबार, भदौ ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्ण्डू, एमालेको अवरोधका बाबजुद पार्टी राजनीतिमा सक्रिय बनेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछन्।

आज दिउँसो २ बजे काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ।

उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिइएको हो।

भण्डारीको सक्रिय सदस्यता केन्द्रीय कमिटीले खारेज गरे पनि उनले जिल्ला दौडाहा बढाएकी छन्।

सोमबार मात्र कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तीव्र पारेकी छन्।

नेता कार्यकर्तालाई भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरे पनि भण्डारीको पक्षमा धेरै नेता कार्यकर्ता देखिएका थिए। उनी भदौ १४ गते वीरगञ्ज जाने तयारी छ।

त्यहाँको उद्योग वाणिज्य संघले राखेको महिला उद्यमीहरूको भेलालाई सम्बोधन गर्न भण्डारी वीरगञ्ज जान लागेको बताए पनि उद्देश्य राजनीतिक नै रहेको उनी निकट नेताहरु बताउँछन्।

Page Views: 97
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama