काठमाण्डू, प्रधानमन्त्री के.पी. ओली प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिएका हुन् ।
उनले सो जानकारी २ बजेर २४ मिनेटमा दिएका हुन् ।
संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गरेका छन् ।