Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यसरी सखाप पारियो सन्तनेता भट्टराईको धरोहर

- shuvadmin / शुक्रबार, भदौ २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यही भाद्र २४ गते जेनजी आन्दोलनको नाममा ललितपुरको बाडेगाउँस्थित सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रममा घुसपैठाहरूले आगजनी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलको आश्रममा रहेका टिनका बाकस, सुराही र छाता जस्ता भट्टराईको आदर्शको प्रतीक मानिने सामग्रीहरू जलाएर नष्ट पारेका हुन्।

आश्रमको हेरचाह गरिरहेकी अमिता कपालीलाई भीडले गालीगलौज गर्दै धम्क्याएपछि शालिकमा तोडफोड गर्ने मात्र नभई घरसमेत जलाइदिएको थियो।

कपाली र उनका सहयोगीलाई धम्क्याउँदै भट्टराईका कागजपत्र र पुराना सामग्रीहरू पनि जलाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भट्टराईको संग्रहालय बनाउन उद्देश्यसहित कपालीले ती सामग्रीहरूको संरक्षण गर्दै आश्रममा बस्दै आएकी थिइन्।

आगजनीमा संलग्न हुनेहरू स्थानीय राजनीतिक दलसँग आवद्ध भएको आरोप प्रत्यक्षदर्शीहरूले लगाएका छन्।

Page Views: 81
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama