Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अत्यावश्यक संस्थामा छानी/छानी प्रहार भएको छ, मलाई लाज लागेको छ, सबै कारवाहीको दायरामा आउँछन् : प्रधानमन्त्री कार्की

- shuvadmin / आइतबार, भदौ २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री शुशीला कार्कीले नेपालको अत्यन्त अवाश्यक संस्थाहरुमा छानी छानी प्रहार भएको बताएकी छिन्।

आइतबार सिंहदरबारमा पदाभार ग्रहण गर्दै उनले राष्ट्रका लागि चाहिने सबै कागजात नष्ट पारिएको बताइन्।

‘मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी(छानी प्रहार भएको छ,’ उनले भनिन्, ‘प्रहरीहरु सुरक्षाका लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो।

प्रहरीका चौकी, थाना सबै जले। अदालतका सम्पूृर्ण फाइल नस्ट भएर गयो।’

‘हाम्रै सिंहदबार भित्रका कयौँ नष्ट भएर गयो। बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरू, जसले यो देशको शासन चलाएको छ।

ती मिसिल, कागजहरू नष्ट भयो,’ उनले थपिन्।

यो देखेर आफूलाई लाज लागेको भन्दै नेपालीले नै यस्तो गरेको होला भनेर प्रश्न समेत गरिन्। ‘

अलिकति यो देखेर मलाई लाज पनि लागेको छ,’ कार्कीले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

उनले अगाडि भनिन्, ‘मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, यो घटना मलाई लाग्छ पहिलो चोटी भएको हो। ’

Page Views: 91
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama