Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीपी राजमार्गमा डाइभर्सन निर्माण धमाधम

- shuvadmin / बिहिबार, असोज २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चौकीडाँडा, सरकारले बाढी र पहिरोले अवरुद्ध बिपी राजमार्ग खुलाउने गरी डाइभर्सन निर्माणको काम धमाधम गरिराखेको छ।

अवरुद्ध सडकलाई तीन खण्डमा विभाजन गरेर डाइभर्सन बनाएर सवारी सञ्चालनका लागि काम भएको हो।

सेक्टर ‘ए’ दाप्चापुलदेखि चारसयबेंसी, सेक्टर ‘बी’ गाम्दीबेंसीदेखि डल्लाबेसी र सेक्टर ‘सी’ सुख्खा पहिरोदेखि मम्पी गरेर तीन खण्डमा सडक सञ्चालनका लागि धमाधम काम भइरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ।

पहिलो र दोस्रो खण्डमा आर्ज डाइभर्सन बनाइसक्ने र तेस्रो खण्डमा शुक्रबारसम्ममा डाइभर्सन निर्माण गरेर सडक सञ्चालन गर्ने लक्ष्य सडक डिभिजन भक्तपुरको छ।

रोशी खोलामा पानीको बहाव नघट्दा लक्ष्य अनुसार काम गर्न समस्या भएको डाइर्भन निर्माणमा सहभागीले बताएका छन्।

अहिले अवरुद्ध सडक खुलाउन जेसिबी र टिफरले काम गरिराखेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अवरुद्ध बिपी राजमार्गको अवलोकन गरेका थिए ।

Page Views: 81
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama