Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चेतावनी नदिन अमेरिकालाई नेतान्याहुको आग्रह, इजरायल एक्लै लड्न सक्ने जवाफ

- shuvadmin / शुक्रबार, बैशाख २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार ढुवानी रोके पनि इजरायल एक्लै उभिन सक्षम रहेको बताएका छन् ।

रफाहमा आक्रमण गरे अमेरिकाले हतियार ढुवानी रोक्ने चेतावनी दिएपछि बेन्जामिनले आफु एक्लै खडा हुन सक्षम रहेको जवाफ फर्काएका हुन् ।

अमेरिकाले सर्वसाधारणको हताहत हुन नदिन बमको ढुवानी रोकेको छ । नेतन्याहुले इजरायलको सबैभन्दा नजिकको सहयोगी अमेरिकालाई हतियार रोक्ने चेतावनी फिर्ता लिन आग्रह गरेका छन् ।

उनले सन् ज्ञढद्धड को युद्धलाई सम्झाउदै इजरायल एक्लै पनि लडाइँ गर्न सक्ने बताएका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा इजरायलले प्राप्त गरेको विरतालाई नबिर्सन नेतान्याहुले बाइडेनलाई सम्झाएका छन् ।

यसैबीच इजरायली रक्षा मन्त्री योभ गलान्टले इजरायललाई कसैले पनि दबाउन नसक्ने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो लक्ष्यका लागि आफुहरु बलियो खडा हुन सक्ने बताएका छन् ।

Page Views: 63
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama