Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित, ६३ प्रतिशत भन्दा धेरै उत्तीर्ण

- shuvadmin / शुक्रबार, कार्तिक ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको जानकारी दिएको हो।

परीक्षामा पुराना आंशिकतर्फ नौ हजार नौसय ३४ र ग्रेडवृद्धि तर्फ चार हजार नौसय ७४ गरी १४ हजार नौसय १० परीक्षार्थी सहभागी भएका थिए।

त्यसमध्ये पुरानो आंशिकतर्फ पाँच हजार नौसय १६ र ग्रेडवृद्धि तर्फ तीन हजार पाँचसय ३० गरि कुल नौ हजार चारसय ५६ जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन्।

यो परीक्षामा समग्रमा ६३ दशमलव ४२ जना विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ।

दुईजना परीक्षार्थीको भने सबै विषयको परीक्षाफल रद्द गरिएको छ। विभिन्न वेबसाइट र एसएसएस सेवामार्फत परीक्षाफल हेर्न सकिने सूचनामा उल्लेख छ।

Page Views: 116
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama