Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

थपिएका चार मन्त्रीहरूको आजै शपथ हुने

- shuvadmin / आइतबार, कार्तिक १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले थपेका चार मन्त्रीहरूको शपथ आइतबार नै राष्ट्रपति निवास शीतलनिवासमा हुने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जनाको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्।

उनीहरू चार जनाका लागि आइतबार अपराह्न २स्३० बजे शपथग्रहणको समय तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले थपिएका चार मन्त्रीहरूलाई शपथ गराउने छन्।

नयाँ मन्त्रीमा डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

स्त्री–प्रसूति रोग विशेषज्ञ डा। शर्मा पूर्वस्वास्थ्य सचिव तथा नेपाल मेडिकल एसोसिएसनको पूर्व अध्यक्ष हुन्।

यस्तै श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् भने सुनार दलित अधिकारकर्मी हुन्। गुप्ता सामाजिक कार्यक्रम र कोभिडकालीन अभियानमार्फत परिचित छन्।

थपिएका चारसँगै मन्त्रिपरिषद् प्रधानमन्त्री कार्कीसहित १२ सदस्यीय हुनेछ।

Page Views: 62
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama