Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अधिवक्त पोखरेलको जिकिर– कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन मिल्दैन, अन्तरिम आदेश जारी होस्

- shuvadmin / बुधबार, कार्तिक १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बुधबारदेखि संसद् विघटन मुद्दामा शुरु भएको बसहकाक्रममा अधिवक्ता एकराज पोखरेलले शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउनेसमेत अधिकारी नभएको जिकिर गरेका छन्।

संवैधानिक इजालमा भएको बहसमा उनले कार्की नेतृत्वको सरकार गठन असंवैधानिक रहेको भन्दै तत्कालन कुनै पनि कार्य गर्ने रोक लगाउनुपर्ने माग गरे।

‘सरकार गठन अससंवैधानिक छ। असंवैधानिक रुपमा बनेको सरकारले कुनै पनि काम गर्न पाउँदैन’, उनले भने ‘सरकारलाई रिटहरुको अन्तिम सुनुवाइसम्म कुनै पनि काम कारबाही गर्न रोक लगाउनुपर्छ।’

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा बनेको सरकारको मुख्य काम फागनु २१ मा चुनाव गराउने भएपनि अधिवक्त पोखरेलले यस सरकारलाई चुनाव समेत गर्नसमेत अधिकार नभएकाले यस्ता कार्य गर्नबाट रोक्न अदालतले अन्तरिम आदेश दिनुपर्ने उनको माग छ।

Page Views: 85
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama