Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शहरी विकासमन्त्री घिसिङले स्थानीयसँग १५ दिनमा समस्या समाधान गर्ने सहमति गरेपछि हट्यो फोहोर विसर्जनको अवरोध

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, केही दिनदेखि जारी फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ।

शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगेर स्थानीयसँग छलफल गरी तत्कालका लागि फोहोर विसर्जनको अवरोध हटाएका हुन्।

मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग १५ दिनभित्र उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसका आधारमा स्थानीयले १५ दिनका लागि फोहोर फाल्न अनुमति दिएका छन्।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकामा झन्डै दुई सातादेखि फोहर उठ्न सकेको थिएन।

मेयर बालेन शाहलगायतका प्रतिनिधिहरू स्थानीयसँग समस्याको समाधान खोजी गर्दै आएका थिए।

तर, मन्त्री घिसिङले जिम्मेवारी लिँदै अन्ततः फोहर व्यवस्थापनको समस्या समाधानका लागि पहल गरेका हुन्।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार घिसिङले स्थानीयवासी र ककनीका जनप्रतिनिधिसँग गरेको सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Page Views: 114
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama