Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जिल्ला प्रहरी परिसर पुगेका दुर्गा प्रसाईंका मान्छेहरु पनि नियन्त्रणमा

- shuvadmin / मङ्गलबार, मङि्सर ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका केही मान्छेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसाईंलाई पक्राउ गरिएको विरोध गर्दै केही व्यक्तिहरु उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

उनीहरु विभिन्न बहानामा त्यहाँ पुगेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराले लोकपथलाई जानकारी दिए ।

भट्टराईका अनुसार कोही चालक, कोही सहयोगी, कोही आफन्त, कोही सुभचिन्तक भन्दै भेट्न पुगेका थिए ।

‘विभिन्न बहानामा यहाँ आएका व्यक्तिहरुबारे बुझ्नका लागि हामीले केही व्यक्तिहरुलाई नियन्त्रणमा राखेका छौँ,’ उनले भने ।

निरन्तर सरकारमा सामेल र अन्य व्यक्तिहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सरकारले प्रसाईँलाई पक्राउ गरेको थियो ।

Page Views: 42
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama