Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज मधेश प्रदेशका मुख्यमन्त्री यादवको शपथ

- shuvadmin / आइतबार, मङि्सर २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुर, मधेश प्रदेशमा सरकार गठनका विषयमा दलहरूवीच लामो छलफलपछि अन्ततः सहमति बनेपछि मुख्यमन्त्री कृष्ण यादवले आज शपथ ग्रहण गर्ने भएका छन् ।

शनिबार राति अबेरसम्म चलेको बैठकले मन्त्रालयहरूको भागवण्डामाथि टुंगो लगाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउनेछ। त्यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि तीन मन्त्रालय प्राप्त गर्ने भएको छ ।

मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा रहेको नेपाली कांग्रेसले दुई मन्त्रालय नेतृत्व गर्नेछ । यस्तै, जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने सहमति भएको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत नपाएको अवस्थामा रहेका लोसपा नेपाललाई समेत दुई मन्त्रालय प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

Page Views: 60
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama