Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेण्का लागि मोहन लम्सालको उम्मेदवारी घोषणा

- shuvadmin / बिहिबार, मङि्सर २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मोहन लम्सालले किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेण्का लागि उम्मेदवारी घोषणा गरेका छन् ।

११ बर्ष किवानिज मार्फत स्थानीय र अन्तरराष्ट्रिय स्तरमा बिभिन्न नेतृत्वमा रहेर काम गरिसकेको अनुभव भएका लम्सालले हाल किवानिज बोर्ड अफ ट्रष्टीको पदमा रहेर काम गरेको अनुभव पनि संगालेका छन् ।

एकतामा जोड दिंदै आएका लम्साल वालवालिकाको भविश्य उज्वल बनाउने काममा आफ्नो समय सर्मपित गर्दै आएका छन् ।

किवानिजलाई अझ बलियो, सवल, समाबेशी र भविश्यमूखि बनाउने उद्येश्य राखेर उम्मेदवारी घोषण गरेका लम्साल किवानिजलाई अग्रणी सामाजिक संस्था बनाउन चाहन्छन् ।

सन् १९१५ जनवरी २१ मा स्थापित संस्था विश्वलाई एक बच्चा र एक समूदायको हिसावले सुधार्न सर्मपित स्वयंसेवकहरुको विश्वब्यापी संगठन हो ।

करिव ८५ देश र भौगालिक क्षेत्रमा करिव ६ लाख पचास हजार सदूय रहेको किवानिज क्लवहरुले प्रत्येक बर्ष लगभग एक लाख पचास हजार सेवा परियोजनाहरु आयोजना गछैन् ।

Page Views: 77
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama