Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उद्घाटन मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर, सल्लाघारीमा यसरी बन्दैछ स्टेज

- shuvadmin / शुक्रबार, मङि्सर २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेको ११ औं महाधिवेशनको उद्‌घाटनका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ ।

null

भोलि शनिबार महाधिवेशन उद्‌घाटनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नेपालमा अहिलेसम्म बनेका मध्येकै अत्याधुनिक मञ्च बनाइएको मञ्च निर्माण समितिका संयोजक विनोद श्रेष्ठले बताए ।

null

उनका अनुसार उद्घाटनको मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर राखिएको छ । चार लेयरमा बन्न लागेको मञ्चमा ५ सय जना बस्न मिल्ने उनले बताए ।

मञ्चमा चारवटा लेयर रहने र माथिल्लो तलामा चाँगुनारायण मन्दिरको स्तम्भ खडा गरिएको उनको भनाइ छ ।

null

उनका अनुसार आज मञ्च निर्माण सकिने छ । टाढासम्म सुन्न सकिने गरी साउन्ड सिस्टमको व्यवस्था गरिएको श्रेष्ठले बताए ।

बुधबार सल्लाघारी चौरको सरसफाइ पनि गरिएको थियो । उद्‌घाटनका दिन ५ लाख नेता कार्यकर्ता उतार्ने लक्ष्य रहेको स्थायी कमिटी सदस्य लालबाबु पण्डितले बताए ।

null

शनिबार मध्याह्न अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

null
null
null
null
उद्घाटन मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर, सल्लाघारीमा यसरी बन्दैछ स्टेज [फोटोफिचर]
Page Views: 114
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama