Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दूमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूह भने ०.०७ प्रतिशतले बढेको छ ।

आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ २.५८ प्रतिशतले बढेर १३१२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, हिमालयन रि को ०.४८ प्रतिशत, आरबीसीएलको ०.६१ प्रतिशत, सलिकोको ०.५० प्रतिशत, सानिमा जिआइसीको ०.७७ प्रतिशत, शिखरको ०.०५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३१ प्रतिशत, एशियन लाइफको ०.८५ प्रतिशत, हिमालयन लाइफको ०.१९ प्रतिशत, सूर्यज्योति लाइफको ०.२३ प्रतिशत, सन नेपाल लाइफको ०.७० प्रतिशत र सानिमा रिलायन्स लाइफको २.०६ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १।३७ प्रतिशतले घटेर ५७५।५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सिटिजन लाइफको ०.११ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.४० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८० प्रतिशत, आइएमई लाइफको ०.३४ प्रतिशत, एलआइसी नेपालको ०.३२ प्रतिशत, नेपाल लाइफको ०.६४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९३ प्रतिशत, रिलायल नेपाल लाइफको ०.०६ प्रतिशत, हिमालयन एभरेष्टको ०.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.०६ प्रतिशत, एनएलजीको ०.०३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.१६ प्रतिशत, प्रभु इन्स्योरेनसको ०.६४ प्रतिशत र युनाइटेड अजोडको ०.११ प्रतिशतले घटेको छ ।

Page Views: 106
संबन्धित शिर्षकहरु
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
ताजा अपडेट
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama