Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

- शुभ बिहानी / बुधबार, बैशाख ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

उनका अनुसार बैठक दिउँसो १२:१५ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

बैठक संसदीय समितिहरूको सभापति निर्वाचन र समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ ।

 

भोलि संसदीय समितिका सभापतिमा मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

Page Views: 74
संबन्धित शिर्षकहरु
कुन तरकारीकाे मूल्य कति
प्रचण्डलाई निमोनिया केही दिन अस्पतालमै बस्नु पर्ने
प्रधानमन्त्रीकाे अभिव्यक्तिको सर्वत्र विरोध
ताजा अपडेट
  • छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु
  • कुन तरकारीकाे मूल्य कति
  • प्रचण्डलाई निमोनिया केही दिन अस्पतालमै बस्नु पर्ने
  • यार्सागुम्बा खाेज्न गएका एक जनाको मृत्यु
  • नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा पुग्याे
  • प्रधानमन्त्रीकाे अभिव्यक्तिको सर्वत्र विरोध
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama