Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै

- शुभ बिहानी / सोमबार, बैशाख ०७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडाैँकाे कीर्तिपुरस्थित टियु मैदानमा आज नेपालले यूएईसँग पहिलो खेल खेल्दैछ । साँझ ५ बजेबाट सुरु हुने टी–२०आई सिरिजअन्तर्गतकाे खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

आजकाे खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् । नेपाली टोलीहरूमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल रहनेछन् ।

नेपालले कीर्तिपुरस्थित टियु मैदानकाे फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि याे खेल ऐतिहासिक क्षण हुनेछ ।

नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन् भने टी–२०आईमा दुई टोलीबीच ११ खेल हुँदा नेपालले ६ खेल जितेकाे छ भने यूएईले ५ खेल जितेको छ । यसअघि कीर्तिपुरमा एकमात्र खेल हुँदा उक्त खेल यूएईले जितेको थियो ।

Page Views: 90
संबन्धित शिर्षकहरु
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
बसमा आगलागीका कारण घाइते चालकको निधन
ताजा अपडेट
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama