Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मेयर राजेशमान सिंह पक्राउ

- शुभ बिहानी / मङ्गलबार, जेठ १९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतको विशेष सुरक्षा टोलीले उनलाई ठोरी आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हाे ।

उनलाई जिल्लाको सीमावर्ती क्षेत्र ठोरीबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ । लामो समयदेखि विभिन्न विवाद र अनुसन्धानको घेरामा रहँदै आएका मेयर सिंहलाई कुन निश्चित कसुर वा मुद्दाको सिलसिलामा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

उनीमाथि लागेका गम्भीर आरोपहरू र उजुरीका आधारमा अदालतबाट अनुमति लिई वा तत्काल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ । ठोरीमा नियन्त्रणमा लिइएका मेयर सिंहलाई अहिले कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालय लैजानेने तयारी भइरहेको बताइएकाे छ ।

Page Views: 120
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama