Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धनगढीबाट भन्सार छलीका सामान बरामद

- शुभ बिहानी / आइतबार, जेठ ३१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेकाे सामान बरामद गरेको छ । कैलालीकाे धनगढी उपमहानगरपालिकाबाट प्रहरीले ७९ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको हाे ।

हिजाे शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ र १३ वडाका क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका उक्त सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरेकाे सामानमा सुर्ती, सुटपिस, स्याम्पु, साबुन, सिरप तथा विभिन्न किराना सामग्री रहेका छन् । प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका उक्त सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।

Page Views: 8
संबन्धित शिर्षकहरु
परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल
एक–दुई स्थानमा चट्याङ्गसहितकाे वर्षा हुने
ताजा अपडेट
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल
  • एक–दुई स्थानमा चट्याङ्गसहितकाे वर्षा हुने
  • सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट विनियोजन
  • धनगढीबाट भन्सार छलीका सामान बरामद
  • माओवादीकाे माइतीघरमा विरोध प्रदर्शन
  • माइतीघरमा धर्नामा बसेका सुजन घर फर्किए
  • कांग्रेसकाे सदस्यता वितरणको म्याद थप

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama